टासी वाङग्युर गु्म्बा

Rasuwa

Registration Number 2854
Address बागमती प्रदेश , Rasuwa
Main Monk लाक्पा वाङदी लामा
Established Date 2079-03-12

टासी वाङग्युर गुम्बा परा पूर्व काल मा नै पुर्खा स्थापना गरि पुजा ध्यान गर्दै आाएकाे  तथा याे 10/ 12 गाँउ समाजकाे  अराहय गुम्बा भएका र हाम्राे यस गुम्बा मा अाज सम्म कुनै निकायबाट संरक्षण का लािग पहल नभएकाे  हामी याे समाज मार्फत जिर्णद्धार गर्न पुर्ण लािग परेकाे हाे ।