Buddha Jyoti Gonpa Gumba
Morang
Registration Number | 2876 |
---|---|
Address | काेसी प्रदेश , Morang |
Main Monk | अम्बर बहादुर तामाङ |
Established Date | 2061-01-01 |
स्व. क्याप्टेन पशुराम तामाङ तथा श्रीमाती टीका माया माेक्तान तामाङकाे प्रेरणमा याे गुम्बा नेपाल बाैद्ध गुम्बा उर्लाबारी न.पा.6 माेरङ काे संरक्षणमा लामा गुफा घरकाे रुपमा निर्माण संचालनमा थियाे 2078 देखि श्री महेन्द्रजंग तामाङ तामाकाे जिम्मेवारीमा संरक्षण दर्ता गर्नेकाम बद्घि बढ्याे । प्रहृया मा व्यवस्थापन समिति गरी सामुदायिक बनाउने काम गर्नु भयाे।